alllegalstudy.com मा के - के पढ्न पाईन्छ?
Google, chrome वा safari मा गएर www.alllegalstudy.comमा search गरेपछि website खुल्छ।सदस्य भैसकेकाहरूले आफ्नो फोन नम्बर र pass word राखेर login गरेपछि वेबसाइट खुल्ने छ। नयाँसदस्य हुन चाहानेले get membership मा click गरेपछि सदस्यताको विवरण आउछ।सो विवरण भरि भुक्तानी गर्न चाहेको रकमा click गरि भुक्तानी गर्ने। भुक्तानीगरेको रसिद screen shot गरि choose file मा attach गरि Register bottom click गर्ने।वेबसाइट मा पुस्तक र वटा फोल्डरहरु राखिएका छन्। वेबसाइट खुलेपछि पढन चाहेकाे पुस्तकमा क्लिक गरेपछि पुस्तक पढन सकिनेछ। फोल्डर - १र २ मा पहिलो संबिधान सभा र दोस्रो संविधान सभा का दस्तावेजहरु, फोल्डर -३ मा नेपालको शान्ति प्रक्रियामा भएका सम्झौता,सहमति, समझदारी,घोषणा र निर्णय सम्बन्धी ऐतिहासिक दस्तावेजहरु, फोल्डर -४ मा नेपालमा हालसम्म जारी भएका संविधानहरु , फोल्डर -५ मा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरु र फोल्डर-६ स्थानीय तह पुन संरचना आयोगको प्रतिवेदन र राजपत्रमा प्रकाशित नेपाल सरकारको निर्णयहरु राखिएको छ। कुनैपनि फोल्डर मा क्लिक गरेपछि त्यसपछि बिषयबस्तु देखा पर्ने छ।पढन चाहेकाे विषयबस्तुमा क्लिक गरेपछि पढन सकिने छ।थप पुस्तक लगायत महत्वपूर्ण सामग्रीहरु थप गर्दै जाने योजना रहेको छ।